No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
माघ १७, २०७९
in मनाेरञ्जन, राष्ट्रिय, समाचार, हेडलाइन
0
‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दर्शन सलाम’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ ।

गीतमा गाउँको चुनावको मोहोल देखाइएको छ । दीपकराजलाई गाउँले नेताको रुपमा प्रस्तुत छन् । दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार पनि गीतमा फिचर्ड छन् ।

दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ ।फिल्ममा बेदना राई, सुस्मा निरौला लगायत कलाकारको पनि अभिनय छ ।

कविराज गहतराजको डान्स कोरियोग्राफी रहेको गीतमा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मका निर्देशक हेमराज बीसी हुन् । फिल्म फागुन १९ गतेदेखि रिलिज हुँदैछ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

ShareTweetPin
Previous Post

सहिदको सम्झनामा नेविसंघ जनता क्याम्पसले गर्यो इटहरीमा दीप प्रज्वलन

Next Post

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ को मृत्यु

Next Post
पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ को मृत्यु

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.