इटहरी । आइतबार एक कार्यक्रमबीच तरहरा जेसीजको पदस्थापन सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष उमेश राईले वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङलाई पद हस्तान्तरण गरेका थिए ।
यस्तै, कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी, निशाल खुलाल, उपाध्यक्षमा ओनिश अधिकारी, मदन बस्नेत, विनिता तामाङ र रोशन भुजेलले पदभार ग्रहण गरेका थिए ।
यस्तै, सचिवमा गोविन्द लामिछाने र जनसम्पर्क अधिकारीमा प्रभाव गौतमले पदस्थापन लिएका छन् ।

















