No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनः नेविसंघले थाल्यो तयारी

फलैचा न्यूज by फलैचा न्यूज
माघ १५, २०७९
in राजनीति, समाचार, समाज
0
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनः नेविसंघले थाल्यो तयारी
Share on FacebookShare on Twitter

इटहरी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा भएपछि नेपाल विद्यार्थी संघले त्यसको तयारी थालेको छ ।

नेविसंघले स्ववियु निर्वाचन घोषणाको स्वागत गर्दै निर्वाचनका लागि संगठनको धारणाहरू सार्वजानिक गर्न, वर्तमान समयमा सुहाउँदो एजेन्डाहरू प्रस्तुत गरी चुनावमा सहभागी हुन केन्द्रीय घोषणापत्र तयारी समिति समेत गठन गरेको छ ।

अध्यक्ष दुजाङ शेर्पाले पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा ३४ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेका छन् ।

शेर्पाले विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी नेताहरुलाई समेटेर घोषणा पत्र तयारी समिति गठन गरिएको बताए ।

ShareTweetPin
Previous Post

रविले लिए नागरिकताको प्रमाणपत्र, पुनः पार्टीको सभापति बनाउने तयारी

Next Post

रास्वपा सभापतिमा पुनः रवि लामिछाने चयन

Next Post
रविले लिए नागरिकताको प्रमाणपत्र, पुनः पार्टीको सभापति बनाउने तयारी

रास्वपा सभापतिमा पुनः रवि लामिछाने चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.