No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा इटहरीमा विमोचन

फलैचा न्यूज by फलैचा न्यूज
पुस ६, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा इटहरीमा विमोचन
Share on FacebookShare on Twitter

रामधुनी। इटहरीमा जैसी भट्टराईको गजल संग्रह हुम्लाकी ताराको विमोचन गरिएको छ ।

बुधबार इटहरी स्थित होटल इन्टुरिष्टमा एका कार्यक्रमको आयोजना गर्दै हुम्लाको चङ्खेलीकी तारा जैसी भट्टराईद्धारा लिखित तथा हलेसी महादेव मिडियाद्धारा प्रकाशित गजल संग्रह हुम्लाकी ताराको विमोचन गरिएको हो ।

हुम्लाकी तारा गजल संग्रह राष्ट्रिय कविता प्रयोगितामा प्रथम वन्न सफल कब्यात्री टिका आत्रेयको प्रमुख आतिथ्यतामा सहभागी अतिथीहरुले विमोचन गरेका हुन ।

हलेसी महादेव मिडियाका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षता तथा विजया प्याकुरेलको संयोजनमा भएकोे गजल संग्रह हुम्लाकी तारा विमोचन कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल , पत्रकार तथा साहित्यकार विराट अनुपम लगायतले गजल संग्रहको चर्चा गरेका थिए ।

गजल संग्रहमा लेखिका जैसीले समाजमा देखिने भोगाई र गराईलाई प्रमुख विषय वनाएर ५१ वटा गजलहरु संग्रहित रहेका छन ।

हुम्लाकी तारा गजल संग्रहको खेमचन्द्र अधिकारीले भाषा सम्पादन गरेका हुन् ।

कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेल, ,साथै सुनसरी ,मोरगं र झापाका साहित्यकारहरु लगायतको उपस्थिती रहेको थियो ।

Tags: इटहरी अस्पतालइटहरी उपमहानगरपालिकागजल संग्रह हुम्लाकी ताराजैसी भट्टराईहुम्लाकी तारा
ShareTweetPin
Previous Post

अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे: राई

Next Post

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

Next Post
खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.