रामधुनी । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाकी भगवती चौधरीको अग्रता रहेको छ । चौधरीले ४ हजार १ सय ४९ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीेका कमलबाबु मैनालीले ३ हजार ३ सय ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २ हजार ४ सय २२ मत प्राप्त गरेका छन् ।

















