रामधुनी। चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् ।

















