रामधुनी । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ । क्षेत्र नं. ३ अन्तर्गत इटहरी उपमहानगरपालिको वार्ड नं. ६ बाट सुरु गरिएको मतगणना अनुसार १ सय मत गणना गर्दा सम्म प्रतिनिधिसभा तर्फ नेकपा एमाले ३२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीे ३२ मत प्राप्त गर्दा नेपाली कांग्रेस १७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी १२ मत र लौरो ७ मत प्राप्त गरेका छन् ।

















