रामधुनी । धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता लिएका छन् । राईले ४ सय ६२ मत पाउँदा नेपाली कांग्रेसका सुनीलबहादुर थापाले ४ सय २९ मत पाए ।
स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले ११ मत ल्याए ।

















