इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङ झिनो मतान्तरले पछि परेका छन् ।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ५ सय ३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ सय ४३ मत ल्याए । यता घर निर्वाचन चिन्ह भएका केवि पालुङ्गाले ३७२ मत ल्याएका छन् ।

















