No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर, यस्ता छन् अफरहरु

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २१, २०७९
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर, यस्ता छन् अफरहरु
Share on FacebookShare on Twitter

रामधुनी । भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१५ सम्म छुट पाउने भएका छन् ।

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरे सँगै भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१५ सम्म छुट पाउने भएका हुन् ।

उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५ सयमा मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशत सम्म छुट पाउने भएका छन्।

भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु. १ सय ५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९ सय ९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन्।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशत सम्म छुट पाउने कम्पनीले जनाएको छ । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२ हजार १ सय २३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४ हजार ३ सय ३५ सम्मको मुल्यमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको कम्पनीले जनाएको छ ।

थप जानकारीकालागी तलकाे यहाँ किल्क गर्नुहाेस् । 

Tags: फिफा विश्वकप २०२२भायाटिभी अफरभायाटिभीले ल्यायो उत्साहजनक अफर
ShareTweetPin
Previous Post

एमालेका कार्यकर्ता नै रेखालाई भोट हाल्ने पक्षमा

Next Post

सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

Next Post
सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.