No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आज सार्वजनिक बिदा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १, २०७९
in राष्ट्रिय, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।

यसैगरी, नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख छ । संस्कृतिविद् जोशीको गत आइतबार १०३ वर्षको उमेरमा उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो ।

Tags: आज सार्वजनिक बिदासत्यमोहन जोशीसार्वजनिक बिदा
ShareTweetPin
Previous Post

‘नेताहरु आउँछन्, कान पाक्ने, दुख्ने, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् : रेखा थापा

Next Post

भगवती चौधरी जस्ले ३ लाख वढि महिलाहरुलाई बनाइन् आत्मनिर्भर

Next Post
भगवती चौधरी जस्ले ३ लाख वढि महिलाहरुलाई बनाइन् आत्मनिर्भर

भगवती चौधरी जस्ले ३ लाख वढि महिलाहरुलाई बनाइन् आत्मनिर्भर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.