No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ ३ मा गठबन्धनका उम्मेदवार डा. सुनील शर्मालाई जिताउन संयुक्त विज्ञप्ति जारी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २८, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
नोबेल अस्पताल सञ्चालक डा.शर्माले दिए निःशुल्क एम्बुलेन्स
Share on FacebookShare on Twitter

विराटनगर । मोरङ क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्मालाई जिताउनका लागि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा. शर्मासहितका उम्मेदवारलाई जिताउन संयुक्त विज्ञप्ति जारी गरेको हो ।

डा. शर्माले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवारी दिएसंगै यतिवेला संयुक्त लोकतान्त्रिक बाम गठबन्धन जिताउनका लागि लागि परेको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई (दीपक) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

जसका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ ।

‘संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका निम्ति नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

 

Tags: गठबन्धनडा. सुनील शर्मामोरङ क्षेत्र नं. ३
ShareTweetPin
Previous Post

मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Next Post

स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ

Next Post
स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ

स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.