No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २५, २०७९
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी
Share on FacebookShare on Twitter

रामधुनी । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनकी उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीको चुनाबी गीत सार्वजनिक भएको छ ।

सुजता केसीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा आत्मनिर्भर, महिला सशक्तिकरण र समृद्ध नेपाल सुखी नेपालीका एजेण्डाहरु समावेश गरीएको छ । ‘सूर्य चिन्ह हाम्रै हो अरु भन्दा राम्रो हो’ भन्ने बोलको गीत राजयोग शर्माले रचेका हुन् । गीतमा सुनसरीलाई विकासको राजधानी बनाउने, कुशासनलाई फालेर जनादेशको नयाँ पाइला चाली सिंगो देशले जित्ने गरी एमालेलाई जिताउन आव्हान गरिएको छ ।

नेपाल आइडल विजेता गायक रवि ओढ तथा गायिका मुना अर्यालको स्वरमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन सागरबाबु भट्टले गरेका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा सजिएको गीतको भिडियो सुनसरी क्षेत्र नं. ३ को पर्यटकीय क्षेत्र बर्जुताल, गढदेव बुद्ध, इटहरीका वस्ती तथा दुहवीका स्थानीय क्षेत्रहरु समेटिएका छन् ।

म्युजिक भिडियोका निर्देशक सागरबाबु भट्टले नेकपा एमालेकी नेतृ भगवती चौधरीको महिला सशक्तिकरण, युवा स्वरोजगार, उद्यमशीलताका क्षेत्रमा अनुकरणीय योगदान रहेको चर्चा गर्दै राजनीतिमा पनि चौधरीलाई जिताएर पठाए सुनसरी क्षेत्र नं. ३ का जनताले साँच्चैको परिवर्तनको आभाष पाउने बताए । ‘सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थाको अध्ययन गरेर म्युजिक भिडियो तयार पारेका छौं । नेतृ भगवती चौधरीले अगाडी सार्नु भएका एजेण्डाले यो क्षेत्रको विकास हुन्छ भन्ने देखाउने कोशिष गरिएको छ ।’ निर्देशक भट्टले भने ।

Tags: भगवती चौधरी
ShareTweetPin
Previous Post

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको आदेश

Next Post

‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ : चौधरी

Next Post
‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ : चौधरी

‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ : चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.