No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खोटाङ काँग्रेसमा विद्रोहको तयारी : सभापति भन्छन् अन्याय सहन सकिन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २२, २०७९
in मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाइन
0
खोटाङ काँग्रेसमा विद्रोहको तयारी : सभापति भन्छन् अन्याय सहन सकिन्न

खोटाङ जिल्ला सभापति विष्णु कुमार राई : File Photo

Share on FacebookShare on Twitter

इटहरी । सत्ता गठबन्धनमा नेपाली काँग्रेस प्रदेशमा एक सिटमा खुम्चिएपछि खोटाङ काँग्रेसले विद्रोहको चेतावनी दिएको छ । शनिवार सभापति शेरबहादुर देउवा तथा गठबन्धन दलका नेतालाई पत्र पठाउँदै नेताहरूले खोटाङ कांग्रेसजनमा निराशा छाएको बताएका छन् ।

‘जिल्लाको वस्तुगत यथार्थ तथा संगठानिक अवस्थाको गहिरो विश्लेषण नगरी गरिएको निर्णयले खोटाङ काँग्रेसलाई गम्भीर आघात पु¥याएको छ । गठबन्धनको उद्देश्य नेताको व्यवस्थापन मात्र नभएर सिंगो पार्टी कार्यकर्ता र जनताको भावनाको समेत व्यवस्थापन हो । यसरी कार्यकर्ता र जनभावना विपरीत गरिएको निर्णयले पार्टीमा गम्भीर क्षति हुने देखिन्छ,’ पत्रमा भनिएको छ ।No photo description available.No photo description available.पूर्व सांसद तथा पूर्व मन्त्री सर्वधन राई, जिल्ला सभापति विष्णुकुमार राई, पूर्व सभापतिहरू नरेश कुमार श्रेष्ठ र सुवास कुमार पोखरेल, उप सभापति इवन राई, प्रदेश सदस्य जितेन्द्र सिंह ठकुरी लगायत विभिन्न भातृ संस्थाका प्रतिनिधि सहित २० जनाले पत्रमा हस्ताक्षर गरेका छन् ।

काँग्रेस सभापति विष्णुकुमार राई फलैंचाकर्मी खेमराज सापकोटासँग भन्छन् ‘खोटाङ काँग्रेसलाई अन्याय भएको छ । कार्यकर्ता र जनतालाई रुवाएर हाम्रो पार्टीको २६ हजार भोट ९ सय भोट भएको कुनै पनि पार्टीलाई हाल्न सक्दैन । अन्यायको विरुद्धमा कांग्रेस जिल्लामा एकजुट छ । हामी जिल्लामै निर्णय गरेर गठबन्धनको विरुद्धमा उमेद्धारि दिन्छ । गठबन्धन पनि जोगाउने गरी सकारात्मक समाचार सुन्ने भए नेतृत्वले तुरुन्त निर्णय सच्यायोस् ।’

प्रतिनिधिसभामा माओवादी केन्द्र साथै प्रदेशसभामा एकमात्र नेपाली काँग्रेस र एक नेकपा एकीकृत समाजवादीको भागमा परेपछि जिल्लामा असन्तुष्टि चुलिएको हो । काँग्रेस खोटाङले कि प्रतिनिधि सभा कि प्रदेशका दुवै क्षेत्रमा आफूहरूको उमेद्वारी हुनुपर्ने माग गरेको छ ।

काँग्रेस नेतृत्वले जिल्लामा निर्णय नसच्याए प्रतिनिधिसभा पूर्व राज्यमन्त्री सर्बधन राई र प्रदेश क मा पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल र ख मा पार्टी जिल्ला सभापति विष्णुकुमार राई जिल्लाकै निर्णय अनुसार उमेद्धारि मनोनयन गर्ने तयारीमा रहेका छन् ।

ShareTweetPin
Previous Post

इटहरीमा टेम्पो चालकले सफारी चालकको हातमा खुकुरी प्रहार

Next Post

आम निर्वाचन २०७९ : आज उम्मेदवारी दर्ता

Next Post
आफू बसिरहेकै ठाउँबाट मङ्सिर १७ गतेदेखि मतदाता नामावली दर्ता गर्न सकिने

आम निर्वाचन २०७९ : आज उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.