No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १९, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी
Share on FacebookShare on Twitter

विराटनगर । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् ।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा.शर्माको गुन फर्काउँने बताए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा.शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे । ‘डा.सुनिल शर्माले थारुहरुलाई धेरै गुन लगाउँनु भयो, अब आउँने चुनावमा थारुहरुले तपाईको गुन फर्काउँनेछन्,’ संवोधनका क्रममा डा.शर्मालाई लक्षित गर्दै सांसद मोदीले भने, ‘आउँने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा.शर्माले ठूलो सहयोग गरेको उनले बताए । डा.शर्माको सहयोगका कारण सारु समुदायको कला सस्कृति र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै सांसद मोदीले सहयोगका लागि डा.शर्मालाई धन्यवादसमेत व्यक्त गरे ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।

थारु समुदायको कला सस्कृति प्रवद्र्धन र युवायुवतीको प्रतिभा उजागर गर्न आयोतिज थारु आइकनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् । थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगिताको तीन वटै सिजनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् ।

ShareTweetPin
Previous Post

सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

Next Post

टीकाको दोस्रो दिन आज मान्यजनबाट टीका र आर्शिवाद लिने क्रम जारी

Next Post
आज विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै

टीकाको दोस्रो दिन आज मान्यजनबाट टीका र आर्शिवाद लिने क्रम जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.