No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्छ : नेतृ चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०७९
in समाचार, स्थानीय
0
निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्छ : नेतृ चौधरी
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाएर जानुपर्ने बताएकी छिन् । कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताएकी हुन् ।

शनिबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको पनि बताइन् । प्रदेश १ को आर्थिक विकास गर्न चीन संग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालिन सरकारले नै गरेको उनले बताइन् । ‘किमाथांका सडक निर्माण भएको भए १० लाख पर्यटन भित्र्याउन सकिन्थ्यो । त्यसले प्रदेश १ को आर्थिक श्रोत बढ्ने थियो ।’ चौधरीले भनिन् ।

चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२ वटा जिल्लाका दसगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धीत महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताइन् । ‘यो परियोजना कार्यान्वयन भएको भए भारतसँग जोडिएका तराईका २२ वटा जिल्लाको खुल्ला बोर्डर समस्या समाधान त हुन्थ्यो नै स्थानीय जनतालाई पनि उत्पादनमा जोड्न सकिन्थ्यो ।’ चौधरीले भनिन् ।

यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशविच तादम्यता नमिलेकै कारण असफल भएको चौधरीले बताइन् । नामाकरण गर्ने सवालमा जातिय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका कुराहरु बढी उठेपनि प्रदेश र संघ सरकारले संवोधन गर्न नसकेको बताउँदै चौधरीले भनिन्–‘बहुमतका आधारमा भएपनि नामाकरण गरेको भए उचित हुन्थ्यो ।’

यस्तै, महिलालाई नेतृत्वमा पुर्याउने सवालमा अझैपनि समस्याहरु रहेको चर्चा गरिन् । कतिपय अवस्थामा महिला पनि आफैं अगाडी बढ्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेतृ चौधरीसँगै पूर्वमन्त्री डा। मीनेन्द्र रिजाल, १ नं। प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, उद्योगी महेश जाजूले प्यानल वहस गरेका थिए ।

Tags: भगवती चौधरी
ShareTweetPin
Previous Post

बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने

Next Post

उसुमा सुनसरी च्याम्पियन, मोरगं र संखुवासभालाई दोस्रो र तेस्रो उपाधि

Next Post
उसुमा सुनसरी च्याम्पियन, मोरगं र संखुवासभालाई दोस्रो र तेस्रो उपाधि

उसुमा सुनसरी च्याम्पियन, मोरगं र संखुवासभालाई दोस्रो र तेस्रो उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.