No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने
Share on FacebookShare on Twitter

इटहरी । बिद्युत सुचारुमा समस्या भैरहेको समयमा नेपाल बिद्युत बितरण केन्द्र इटहरीले तरहरा र इटहरीलाई डबल सर्किट निर्माण गरी छुट्टै कनेक्सनबाट बिद्युत बितरण गर्ने भएको छ ।

ठुलो एरिया भएपछी बिग्रिएको समयमा पहिचान गर्न समेत समस्या आईरहेको समयमा डबल सर्किट निर्माण् गरी बिद्युत बिस्तार गर्न लागेको नेपाल बिद्युत प्राधिकरण इटहरी बितरण केन्द्रका प्रमुख सुरेन्द्र साहाले जानकारी दिएका छन् । इटहरी तिब्र रुपमा शहरीकरण भैरहेको समयमा बिद्युत सप्लाईमा समया आएका कारण पनि इटहरी र तरहरा एरियालाई छुट्टै सर्किटमार्फत बिद्युत बितरण गर्न लागिएको हो, साहले भनेका छन् । इटहरीबासीलाई गुणस्तरिय बिद्युत उपलब्ध गराउनु केन्द्रको दायित्व हो । केन्द्रकै नितिअनुसार आफुले इटहरीलाई ब्यवस्थित बिद्युतिकरण गर्नतर्फ लागेका हौँ ।,

केहि समयदेखी बिद्युत अवरुद्ध अत्याधिक हुदै आईरहेको छ । साहले भने “तरहरा र इटहरी पछिल्लो समयमा ठुला शहरका रुपमा बिकर्षित हुदै गएका छन् । अहिलेको संरचनाले धान्न नसक्ने भयो । त्यसकारण बेग्लै सर्किट निर्माण गरी बिद्युत सुचारु गर्न लागिएको हो । ” हप्ताको तीन दिन सार्वजनिक सुचना जारी गरि इटहरी चौक, हलगडा चौक, तरहरा बजार र आपगाछी चौक आसपासका क्षेत्रहरुमा बिद्युत अवरुद्ध गरेर अहिले सर्किट निर्माणगर्ने कार्य भैरहेको छ । अहिले खनार सब स्टेशनदेखी इटहरीको नबिल बैंक सम्म ३ किलोमिटर सम्म बेग्लै सर्किटका लागि तार बिच्छ्याउने कार्य जारी रहेको छ । तार बिच्छउनको लागि प्राधिकरणले हप्ताको तीन दिन बिद्युत अवरुद्ध गरी सर्किट निर्माण कार्य गरिरहेको हो ।

केही दिनमा तार बिछ्याउनेकार्य सकिने र नियमित बिद्युत सुचारु हुने साहको भनाई छ । इटहरी बितरण केन्द्रले बिद्युत सुचारुलाई ब्यवस्तीत गर्नका लागि अहिले केमी समय बिद्युत अवरुद्ध गराएर भएपनि कार्यलाई तिब्रता दिएको छ ।
बिद्युत अवरुद्धका कारण सेवाग्राही मारमा परेका छन् । तर बिद्युत प्राधिरण इटहरी बितरण केन्द्रले भने मर्मतलाई प्राथमिकता दिएका कारण केहीसमयमा अवरुद्ध सधैका लागि हट्ने जनाएको छ ।

बिद्युत प्राधिकरणले बिभिन्न टोलि बनाएर सर्किट निर्माण गर्ने तथा तार क्षेउका रुखका हागाँ काट्ने कार्यलाई पनि तिब्रता दिएको केन्द्रका प्रमुख साहले जानकारी दिएका छन । आउदै गरेको दशै, तीहार, छैट लगायतका चाडबाडमा अत्याधिक प्रयोग हुने बिद्युत सुचारु गराउनका लागि पनि हामीले बिद्युत मर्मत तथा बेग्लै सर्किट निर्माणकार्यलाई तिब्रता दिएका छौँ साहको भनाई छ ।

तिब्र शहरीकरण हुदै गरेको इटहरी उप महानगरपालिकाको इटहरी चौक र तरहरा आसपासका क्षेत्रमा छुट्टै सर्किट निर्माणकार्य अहिले नगर्ने हो भने निकट भबिस्यमै बिद्युतलाई ब्यस्थीत गर्न समस्या हुने भन्दै केन्द्र प्रमुख साहले उपभोक्ताहरुलाई अहिलेको केही दिनको बिद्युत अवरुद्धकार्यको समस्यालाई आत्मासाथ गर्नुपर्ने बताएका छन् ।

इटहरीका दुई शहर इटहरी र तरहरालाई बेग्लै कनेक्सन बनाएपछी भने बिद्युतमा देखिएको भोल्टेजको समस्या हट्ने केन्द्रले जनाइएको छ ।

ShareTweetPin
Previous Post

चलचित्र ‘हिजो आजका कुरा’ को पूर्वाञ्चलको प्रचारप्रसार सम्पन्न

Next Post

निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्छ : नेतृ चौधरी

Next Post
निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्छ : नेतृ चौधरी

निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्छ : नेतृ चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.