No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश स्तरिय फुटवलको फाइनलमा मोरङ्ग र सुनसरी भिड्ने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ७, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश स्तरिय फुटवलको फाइनलमा मोरङ्ग र सुनसरी भिड्ने
Share on FacebookShare on Twitter

इटहरी । पोखरामा असोज २८ गते बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मोरङको विराटनगरमा जारी भैइरहेको प्रदेश नं १ को पुरुष फुटबल छनोट खेलको सेमिफाइनल खेलमा मोरङ र सुनसरी विजय हुँदै फाइनल प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संखुवासभालाई मोरङले ३-० गोलले पराजित गर्दै फाइनल पुगेको हो । मोरङका लागि खेलको १९ र ६४ औं मिनेटमा जर्सी नं १० का खेलाडी भुवन बस्नेत गोल गरे भने थप एक गोल ७६ औं मिनेटमा जर्सी नं १२ का खेलाडी कैलाश बस्नेतले गोल गर्दै आफ्नो टिमलाई फाइनल पुर्याएका हुन ।

यस्तै मोरङको विराटनगरमा रहेको सहिद रंगशालामा सुनसरी र भोजपुर बिचको दोस्रो सेमिफाइनल खेलमा सुनसरीले २(० गोलले जित्दै फाइनल पुगेको हो ।

सुनसरी र भोजपुर बिचको खेलमा दुवै टिम सुरु देखि नै तनावपुर्ण रुपमा खेलका थिए । खलेको ९ औं मिनेटमा भोजपुरका जर्सी नं ४ खेलाडी बेनुप राईले रातो कार्ड खादै भोजपुर १० खेलाडीमा समेटेको थियो । सुनसरीका लागि खेलको ११ औं मिनेटमा जर्सी नं १३ का खेलाडी मिलन राईले फ्रीकिकबाट सुनदर गोल गर्दै अग्रता दिलाएका थिए भने थप अर्को गोल ३९ औं मिनेटमा जर्सी नं २ का खेलाडी दिनेश राई गोल गर्दै पहिलो हाफमा सुनसरीले २-० को अग्रता लिएको थियो ।
त्यस पछि निर्धारित समयमा थप गोल न भए पछि सुनसरीले मोरङ संगको भेट पक्का गरेको हो । अब भोलि सहिद रंगशालामा मोरङ र सुनसरी बिच फाइनल हुने छ ।

ShareTweetPin
Previous Post

अमेरिका जाने ईडीभी भिसा भर्दै हुनुन्छ होसियार

Next Post

पुरुष रग्वीको उपाधि इलामलाई

Next Post
पुरुष रग्वीको उपाधि इलामलाई

पुरुष रग्वीको उपाधि इलामलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.