No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘कबड्डी-४’ पछि दया र सौगातको ‘दुई नम्बरी’ सिड्नीमा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘कबड्डी-४’ पछि दया र सौगातको ‘दुई नम्बरी’ सिड्नीमा
Share on FacebookShare on Twitter

काठमाडौं । चलचित्र ‘दुई नम्बरी’ले सिड्नीको यात्रा तय गरेको छ । दिपेन्द्र लामाको निर्देशन रहेको यो चलचित्रलाई सिड्नीको प्रदर्शनको जिम्मा पाएका फन्टाष्टिक ऐभेन्टका गगन शर्माका अनुसार चलचित्र ‘दुई नम्बरी’ अक्टोबर ७ तारेखका दिनदेखी सिड्नीमा प्रदर्शन हुने भएको छ ।

‘ यो चलचित्रको माग सिड्नीमा राम्रै भएका कारण म यो चलचित्रसंग जोडिएको हुँ। नेपालीहरूको महान चाड दशैको अबसर पारेर प्रदर्शनमा आउँन लागेको यो चलचित्र हामी पुरा सिड्नी र नेपाल एकसाथ रिलिज गर्दै छौं ‘ शर्माले भने ।

सिड्नीमा यस अघि प्रदर्शनमा आएको चलचित्र कबड्डी-४ ले कमाएको सफलता र लोकप्रियतासंगै दयाहाङ राई र सौगात मल्लले एकसाथ काम गरेको यो अर्को चलचित्र हो ।

पछिल्लो समय दयाहांग राई र सौगात मल्लको जोडी भएको चलचित्रले सफलता हात पारिरहेको समयमा आउँन लागेको चलचित्र दुई नम्बरीमा दया र सौगातसंगै उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Tags: चलचित्र ‘दुई नम्बरीदिपेन्द्र लामासिड्नी
ShareTweetPin
Previous Post

अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

Next Post

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

Next Post
संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.