No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता

खेमराज सापकाेटा by खेमराज सापकाेटा
अशोज १, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
सुन्दरहरैंचामा अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको छ । शनिवार तीनपैनी तेक्वान्दो डोजाङले वडा नं ४ स्थित दुलारी मल्टिपल स्कुलको खेल मैदानमा प्रतियोगिताको आयोजना गरेको हो ।No description available.स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगितामा ज्योति मावि सुन्दरहरैंचाले विभिन्न तौल समूहमा धेरै पदक प्राप्त गर्दै प्रथम स्थान हाँसील गरेको छ । यस्तै लब्ली एञ्जल दोस्रो तथा ग्लोबल लाइटिङ स्कुलले तेस्रो स्थान हाँसील गरेका छन् ।No description available.प्रतियोगितामा सुन्दरहरैंचा तथा केराबारीका विभिन्न १० विद्यालयका दुई सय विद्यार्थी १६ स्वर्ण पदक, १६ रजत पदक तथा ३२ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको तीनपैनी तेक्वान्दो डोजाङका सचिव आयुषदीप रिजालले जानकारी दिए ।No description available.प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै दुलारी मल्टिपल स्कुलका व्यवस्थापक तथा शैक्षिक अभियन्ता टीका पराजुलीले अबको क्रान्ति बन्दुकको नालबाट नभई बौद्धिक चेतबाट सम्भव हुने भएकाले, शिक्षासँगै खेलकुद पनि आवश्यक रहेको बताए ।No description available.सुन्दरहरैंचा वडा नं ४ का वडा सचिव अनिल पोखरेलले खेलकुदमा अनुशासन महत्त्वपूर्ण पक्ष भएकाले जुन खेलमा पनि अनुशासनले खेल प्रर्दशन गर्नुपर्नेमा जोड दिए ।No description available.यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेतले खेल क्षेत्रको विकास र विस्तारमा वडाले योजनाबद्ध भएर काम गरिरहेको बताएका छन् ।No description available.डोजाङका अध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगितामा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा समेत डोजाङले यस्ता कार्यक्रमको आयोजना गर्ने बताए । प्रतियोगिताको सहजिकरण प्रशिक्षक सुजन कार्कीले गरेका थिए ।

 

 

ShareTweetPin
Previous Post

मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

Next Post

म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना

Next Post
म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना

म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.