No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वर्ल्डलिंकको दशैं अफर, इन्टरनेट जोड्दा टिभि उपहार

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३१, २०७९
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
वर्ल्डलिंकको दशैं अफर, इन्टरनेट जोड्दा टिभि उपहार
Share on FacebookShare on Twitter

रामधुनी । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले वर्ल्डलिंक फेसटिभीटी अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने वर्ल्डलिंक इनरुवा शाखाकी प्रमुख सिर्जना घिमिरेले जानकारी दिईन् ।

पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना ९वार्षिक सदस्यता० मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने घिमिरेले बताइन् ।

‘२ राउटर्स’ प्याकेज अन्तर्गत १ हजार ५० रुपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले नोकिया बेकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्ने उनले बताइन् ।

इनरुवा शाखा प्रमुख घिमिरेका अनुसार सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने ‘स्मार्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरूलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटीभी मात्र १५० रुपैयाँमा प्राप्त गर्नेछन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरूमा उपलब्ध हुनेछ। साथै उपलब्ध हुने सबै स्पिडहरूमा, सम्पूर्ण ग्राहकहरूका लागि (नयाँ तथा हालका) लागु हुने छ।

नेटटिभीको फेसटिभिटी अफर

सेवा प्रदायक नेटटिभीले पनि ‘नेटटिभी फेसटिभिटी’ अफर ल्याएको छ। यो अफरमा नेटटिभीले टिभी र नेटटिभी सब्सक्रिसनको बन्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।No description available.यो अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यासुदाको ३२ इन्चको वाइएस–३२ एनडब्लुएन मोडल एलइडी टीभी वा ४३ इन्चको वाइएस–४३ एनडब्लुएस मोडलको बेजेल–लेस स्मार्ट टीभी खरिद गर्ने सक्नेछन्।

थप जानकारीका लागि यहाँ किल्क गर्नुहोस् ।

Tags: वर्ल्डलिंकवर्ल्डलिंक अफरवर्ल्डलिंकको दशैं अफर
ShareTweetPin
Previous Post

सोह्र श्राद्ध अर्थात् पितृपक्षको महत्व

Next Post

शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने प्रदेश नं. १ सरकारको निर्णय

Next Post
शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने प्रदेश नं. १ सरकारको निर्णय

शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने प्रदेश नं. १ सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.