No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इन्डियन आइडलका पवनदीप र अरुनिताको ‘घाम झैँ बलेकि’ सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
इन्डियन आइडलका पवनदीप र अरुनिताको ‘घाम झैँ बलेकि’ सार्वजनिक
Share on FacebookShare on Twitter

रामधुनी । एस पी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक भएको हो। गीतको भिडियो कर्म एस।पी। सापकोटा युटुब च्यानलमा। सार्वजनिक भएको छ ।

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको। ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । जहाँ रेकर्ड भएका हजारौं बलिउड गीतहरु हिट रहेका छन् । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए । उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए, अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु ।नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो की, मलाई सुन्दर पहाडको झल्को लाग्यो, भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि।ओ।पी। सुदिप बरालले निर्देशन गरेका हुन् । भने भिडियोका डि।ओ।पी। पनि सुदिप स्यमः नै हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा बिश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

गीतको भिडियोलाई पोखरा र पोखराको आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ । भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रबिण भट्ट गरेका छ्न भिडयोका कोरियोग्रफर मौसम हिमाली हुन् ।

ShareTweetPin
Previous Post

सुनका बिभिन्न किसिमका गरगहना सहित २ जना पक्राउ

Next Post

फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ शुक्रबार देखि प्रदर्शनमा, धरानका मेयर साम्पाङ्ले दिए यस्तो प्रतिकृया

Next Post
फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ शुक्रबार देखि प्रदर्शनमा, धरानका मेयर साम्पाङ्ले दिए यस्तो प्रतिकृया

फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ शुक्रबार देखि प्रदर्शनमा, धरानका मेयर साम्पाङ्ले दिए यस्तो प्रतिकृया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.