No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रेस सेन्टर नेपाल रामधुनी नगर गठन, अध्यक्षमा निश्चल सुवेदी

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १९, २०७९
in समाचार, स्थानीय
0
प्रेस सेन्टर नेपाल रामधुनी नगर गठन, अध्यक्षमा निश्चल सुवेदी
Share on FacebookShare on Twitter

बक्लौरी । प्रेस सेन्टर नेपाल रामधुनि नगर समितिको दोश्रो नगर सम्मेलनबाट सर्बसहमत रुपमा निस्चल सुबेदीको अध्यक्षतामा ११ सदस्यीय नगर कार्य समिती चयन भएको छ।

समितिको उपाध्यक्षमा कुनिता राई,सचिवमा कृष्ण बिष्ट, कोषाध्यक्षमा सजिना चौधरी चयन भएका छन्। त्यस्तै समितिको सदस्यहरुमा सचिन निरौला, प्रसुना पौडेल, राजीव श्रेष्ठ, सरोज चौलागाई, भुमिका खतिवडा, दीक्षा न्यौपाने र श्रेया तिमिल्सिना रहेका छन्।

शुक्रबार सम्पन्न नव निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका उप-महासचिब राजन केडि,केन्द्रीय सदस्य अर्जुन शर्मा, माओवादी केन्द्रका प्रदेस न।१ का उपाध्यक्ष शिव कुमार डागी, रामधुनी नगरका अध्यक्ष बलराम चौलागाई, अखिल क्रान्तिकारीका नेता अर्जुन पौडेल लगायतले अबिर लगाएर बधाई दिए। माओवादी केन्द्रका प्रदेस उपाध्यक्ष डागिले पत्रकारिताको माध्यमबाट राज्यको आँखा नपुगेको ठाउमा आँखा देखाई दिने काम गर्न नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए।

रामधुनी नगर अध्यक्ष चौलागाईले पत्रकारहरुले समाज र जनतालाई सहि सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालक सह(सचिव मनोज निरौलाले रहेका थिए ।

ShareTweetPin
Previous Post

गाईघाटमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

Next Post

मोरङ ४ मा अमनलाल मोदी सर्वसम्मतले सिफारिस

Next Post
मोरङ ४ मा अमनलाल मोदी सर्वसम्मतले सिफारिस

मोरङ ४ मा अमनलाल मोदी सर्वसम्मतले सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.