No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०७९
in समाचार, हेडलाइन
0
अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन
Share on FacebookShare on Twitter

रामधुनी । बजारमा रहेका टेलिफोन, केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र तार व्यवस्थापन गर्न वालिङनगरपालिकाले निर्देशन दिएको छ । सडक तथा बजार कुरुप हुने गरी राखिएका इन्टरनेट तथा केबुल तार ३५ दिनभित्रमा व्यवस्थापन नगरे काटिदिने नगरपालिकाका मेयर कृष्ण खाँणले जानकारी दिए ।

टेलिफोन, केबुल तथा इन्टरनेटका तारहरू अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको स्थायीरूपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको मेयर खाणले जानकारी दिए ।

नगरपालिकाभित्र आधा दर्जनभन्दा धेरै इन्टरनेट सेवाप्रदायक, एक केबुल टिभी, नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन रहेका छन् । सबैले जथाभाबी तार राख्दा बजार नै कुरुप भएको र दुर्घटनाको जोखिमसमेत बढेको भन्दै आफूहरू यस्तो कदम चाल्न बाध्य भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा नम्बर १, ६, ८, ९, १० र १३ मा अव्यवस्थित तार धेरै भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उनले उल्लेख गरेका छन् । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्यनजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको उनले बताए ।

ShareTweetPin
Previous Post

शेयर बजार लाग्यो ओरालो

Next Post

सप्तकोशीको बाढीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

Next Post
सप्तकोशीको बाढीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

सप्तकोशीको बाढीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.