No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

२८ लाख बढीको अबैध सुन सहित जैसी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ५, २०७९
in अपराध, समाचार, हेडलाइन
0
२८ लाख बढीको अबैध सुन सहित जैसी पक्राउ
Share on FacebookShare on Twitter

विर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका–२ बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसी रहेका छन् । भारतबाट नेपाल तर्फ आँउदै गरेका जैसीलाई बिशेष सूचनाको आधारमा बुधवार दिउँसो १ः३० बजेको समयमा अवैध सुन सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९।७०० ग्राम ९ हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५ रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Tags: अबैध सुनअबैध सुन पक्राउ
ShareTweetPin
Previous Post

धरनमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै, १४७ मतले अगाडी

Next Post

रामधुनी नगर प्रमुखमा शंकरलाल चौधरी उप-प्रमुखमा तारा थापा विजयी, वडाको सम्पूर्ण मत (विवरण सहित)

Next Post
रामधुनी नगर प्रमुखमा शंकरलाल चौधरी उप-प्रमुखमा तारा थापा विजयी, वडाको सम्पूर्ण मत (विवरण सहित)

रामधुनी नगर प्रमुखमा शंकरलाल चौधरी उप-प्रमुखमा तारा थापा विजयी, वडाको सम्पूर्ण मत (विवरण सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.