रामधुनी । इटहरी उपमहानगरपालिकामा ७२४ मत गणना गठबन्धन तर्फका मेयर पदका उम्मेरद्वार हेमकर्ण पौडेल तर्फ ३५२ मत, उपमेयर केशव बिस्ट तर्फ २२५ मत प्राप्त भएको छ ।
भने नेकपा एमालेको मेयर पदका उम्मेद्वार याम कुमार शुब्बा तर्फ २२९ उपमेयर संगिता चौधरी तर्फ २६८ मत प्राप्त भएको छ ।

















