बक्लौरी । रामधुनीमा जारी मतगणना अनुसार नेकपा एमालेको अग्रता रहेको छ ।
३ वटै वडाको ७५० मत गणना गर्दा सम्म एमालेको तर्फबाट मेयरमा ४२२ मत, एमलेकै उपमेयरमा ४२५ मत प्राप्त भएको छ । भने नेपाली कांग्रेसको मेयरमा २५० मत, उपमेयरमा २४९ मत प्राप्त भएको छ । भने समाजबादीको उपमेयरमा २२ मत प्राप्त भएको छ ।


















