बक्लौरी । रामधुनीमा जारी मतगणना अनुसार २०० वटा मत गणना गर्दा नेपाली कांग्रेसको तर्फबाट मेयरमा ९१ मत, उपमेयरमा ९१ मत, प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट मेयरमा ९१ मत, उपमेयरमा ९२ मत प्राप्त भएको छ ।
त्यस्तै कांग्रेसको तर्फबाट वडाअध्यक्षमा ९० मत प्राप्त भएको छ । भने एमालेको तर्फबाट वडा अध्यक्षमा ८९ मत प्राप्त भएको छ । राप्रपाको तर्फबाट मेयरमा ९ मत, उपमेयरमा ९ मत प्राप्त भएको छ । वडा अध्यक्षमा ९ मत प्राप्त भएको छ ।

















