No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शनिबार केपी ओली विराटनगर आउँदै

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २३, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
शनिबार केपी ओली विराटनगर आउँदै

file photo

Share on FacebookShare on Twitter

विराटनगर । नेकपा (एमाले) विराटनगरले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी घरदैलो कार्यक्रम समापनसँगै महानगरमा हुने वृहत चुनावी भेलाको तयारी शुरु गरेको छ ।

शनिबार पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने कार्यक्रममा १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले जानकारी दिए ।
स्थानीय जैन तेरापन्थ भवनमा दिनको २ बजे देखि आयोजना हुने चुनावी भेलामा पाँचहजार भन्दा बढी जनताहरु सहभागिता हुने अपेक्षाका साथ प्रचारप्रसार सहित आवश्यक व्यवस्थापन गरिएको उनले बताए ।

शुक्रवार बिहान वडा नं. ६ को अन्तिम घरदैलो कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवार क्रमशः सागर थापा र शिल्पा कार्की सहित पार्टीका नेता कार्यकर्ताको वृहत सहभागिता रहेको थियो । यस अघि पार्टीका केन्द्रियस्तरका नेताहरू लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, रामलाल साह लगायत प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरे, उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा लगायत अन्य सदस्यहरू पनि घरदैलोमा सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

मोरङ जिल्लाका १७ वटै पालिका र १५९ वटै वडामा घरदैलो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको एमालेले जनाएको छ । अन्य पालिकाहरूमा पनि जनताको व्यापक समर्थन रहेको दावी गरिएको छ ।  घरदैलो कार्यक्रमको समापन गर्दैै एमालेले शुरु गरेको मतदाता शिक्षा कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भएको छ ।

पार्टी महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार निर्वाचन परिचालन कमिटीका सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र उमेदवार स्वयं मतदाता शिक्षा कार्यक्रममा सहभागी भई नमूना मतपत्रमार्फत मतदान गर्ने विषयमा मतदातालाई जानकारी गाराउने काम भइरहेको छ ।

Tags: ओली विराटनगर आउँदैनेकपा एमालेनेकपा एमालेका केन्द्रीयअध्यक्ष केपी ओलीशनिबारस्थानीय तह निर्वाचन
ShareTweetPin
Previous Post

सुन्दरहरैंचामा एमाले एजेन्डाविहीन बन्यो : शिव ढकाल

Next Post

पावर हाउसमा किशोरीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ

Next Post
file photo

पावर हाउसमा किशोरीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.