No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमालेको जिल्लाव्यापी चुनावी प्रचार अभियान

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
महासंघको निर्वाचनमा रोक्न आज सर्वोच्च जाँदै शिव शंकर शाह, रोकिएला त महासंघको निर्वाचन ?
Share on FacebookShare on Twitter

मोरङ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उमेदवारहरूले चुनावी अभियानलाई सशक्त बनाएका छन् । मोरङका १७ वटै पालिकाका स्थानीय सञ्चारकर्मीहरूले दिएको जानकारी अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई तिव्रता दिएका हुन् ।

केराबारीबाट त्रिलोचन पौडेका अनुसार पालिकाका अधिकाँश वडाहरूमा उमेदवारहरूले घरदैलो सम्पन्न गरिसकेका छन् । जनताको उत्साहजनक सहभागिता रहेका घरदैलो तथा कोणसभा कार्यक्रमहरूमा उमेदवार र पार्टी नेताहरूले निर्वाचनवाट विजयी भएर पालिकाको नेतृत्व लिएपछि जनताका अपेक्षाको सही सम्वोधन हुने जनाएका छन् ।

 

त्यसैगरी मिक्लाजुङ््बाट सन्तोष गौतमले पनि पालिका विभिन्न ठाउँहरूमा भव्य र सव्यरुपमा चुनावी प्रचारको काम जारी रहेको बताए । उर्वावारीबाट सुमन घिमिरेका अनुसार एमालेका मेयर, उपमेयर सहित विभिन्न वडाका उमेदवारहरू आफ्ना प्रतिवद्धताहरू लिएर जनताका घरदैलोमा पुग्नेक्रम चलिरहेको छ । सबैजो ठाउँहरूमा यसपटक एमालेलाई नगरपालिकाको नेतृत्वमा पु¥याउनु पर्ने धारणा राख्तै जनताका समस्याहरूका समुचित सम्वोधनका लागि उमेद्वाहरूलाई सुझाएका छन् ।
नेकपा एमालेका उमेदवारहरू पथरी शनिश्चरेका विभिन्न वडाहरूमा चुनावी अभियान दिनरात जुटिरहेको प्रतिक्रिया स्थानीय पत्रकार सन्तोष राईले जनाएका छन् ।

 

कानेपोखरीबाट दिनेश सुव्वाले बताए अनुसार यसपटकको निर्वाचनमा एमालेप्रतिको जनधारणा एकदमै सकारात्मक रहेको छ । कानेपोखरीका मेयर उपमेयर सहित सबै वडाका उमेदवार चुनावी प्रचार अभियानमै केन्द्रित रहेका छन् । वैशाख २४ गतेसम्ममा घरदैलो कार्यक्रम पूर्णरुपमा सम्पन्न हुने उनको अनुमान । बेलबारीका पत्रकार खनिन्द्र कुमार राईका अनुसार बेलबारीमा सबैजसो राजनीतिक दलहरूले आफ्नो चुनावी प्रचार अभियान जारी राखेका छन् । आफ्नो चुनावी प्रचार अभियानकै सन्दर्भमा नेकपा एमालेले आज आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

सुन्दर हरैंचामा पनि पार्टीहरूले चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छन् । पत्रकार किशोर वुढाथोकीका अनुसार नेकपा एमालले भने आफ्ना मेयर उपमेर लगायत सबै वडाका अध्यक्षहरूलाई समेटेर चुनावी प्रचार अभियान सञ्चालन गरेको छ । जनतासामू जाँदा एमालेले जनताका अपेक्षाहरूलाई आफ्ना प्रतिववद्धतासँग जोडेको छ ।

वुढीगंगाबाट पत्रकार सञ्जय चौधरीका अनुसार नेकपा एमालेले त्यहाँ पनि चुनावी प्रचार अभियानलाई तिब्रता दिएको छ । अधिकाँश ठाउँहरूमा मर्यादित रुपमा घरदैलो कार्यक्रम सम्पन्न भइरहेका छन् । एमालेप्रतिको जनअपेक्षाका विषयमा जानकारी गराउन स्थानीय पार्टी कमिटीले पत्रकार सम्मेलन गराउने तयारी भइरहेको पनि उनले बताए ।

विराटनगरका मेयर तथा उपमेयरका साथमा निरन्तर चुनावी अभियानमा रहेका पत्रकार सशाङ्क पौडेलले १९ वडामध्ये अधिकाँशमा एमालेका नेताहरूसहित उमेदवारहरूले घरदैलो अभियान सम्पन्न गरेका छन् । यसक्रममा जनताको एमालेप्रति उत्साहपूर्ण सद्भाव रहेको उनले बताए । पत्रकार रोमा दाहालका अनुसार कटहरीमा पनि एमालेले चुनावी प्रचार अभियानका रुपमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

धनपालथानका विभिन्न वडाहरूमा अरु पार्टीहरू जस्तै एमालेले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको पत्रकार कमल रिमालले बताए । पत्रकार विद्यानन्द चौधरीका अनुसार रंगेली नगरपालिकामा एमाले चुनाव प्रचार अभियान अन्यपार्टीको भन्दा प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।

अन्य पार्टीहरूले चुनावी प्रचार अभियानका क्रममा आचारसंहित उल्लङ्घन गरेका छिटपुट घटना उल्लेख गर्दै रतुवामाईबाट पत्रकार किशोर विश्वकर्माले नेकपा एमालेले भव्य र सभ्य रुपमा प्रचारलाई व्यवस्थित गरेको जानकारी दिए । त्यसैगरी पत्रकार विश्वकर्माकै अनुसार नेकपा एमालेले सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा पनि चुनावी प्रचार अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।

ShareTweetPin
Previous Post

विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उमेदवारहरूको प्रतिवद्धता

Next Post

कांग्रेस आफू धोका खान्छ अरुलाई दिदैंन, नागेशलाई यसपटक न्याय भएको छ : देउवा

Next Post
धरान आउँदै देउवा !

कांग्रेस आफू धोका खान्छ अरुलाई दिदैंन, नागेशलाई यसपटक न्याय भएको छ : देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.