No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमाले १० नम्बर वडा निर्वाचन परिचालन कार्यालय उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १२, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
एमाले १० नम्बर वडा निर्वाचन परिचालन कार्यालय उद्घाटन
Share on FacebookShare on Twitter

धरान । नेकपा एमाले धरान उपमहानगर वडा नं १० निर्वाचन परिचलान समितीको कार्यालय सोमबार उद्घाटन गरिएको छ ।

एमालेको तर्फबाट उम्मेद्धवार बनेकी मेयर मन्जु भण्डारी सुवेदी र उप–मेयर पदम इस्वो सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर बिजय गर्न गराउन आग्रह गरिन् ।

भण्डारीले धरान उपमहानगर भरी नै एमालेमय भएको भन्दै यसपालीको निर्वाचनमा एमालेको जित सुनिश्चत हुने बताइन् । उप मेयरका उम्मेद्धवार पदम इस्वोले आम धरानवासीले एमालेको उम्मेद्धवारलाई जिताउनको लागि आतुर भएको भन्दै चुनाव जितेर छाड्ने वताए ।

एमालेको तर्फबाट उम्मेद्धवार वनेको मेयर तथा उप –मेयर अहिले मतदाता एव्म आम धरानवासीसँग घरदैलो अभियानमा व्यस्त रहेका छन् ।कार्यक्रममा धरान वडा नम्बर १० का उम्मेद्धवार विवेक राईले आफ्नो वडामा जित सुनिश्चित हुने भन्दै चुनावी अभियानमा तीव्र रुपमा लागि परेको बताएका छन् ।

Tags: धरान उपमहानगरधरान उपमहानगरपालिकानिर्वाचन परिचलान समितीपदम इस्वोमन्जु भण्डारी सुवेदी
ShareTweetPin
Previous Post

सुन्दरहरैचाको मेयरको उमेद्धारमा पुनः ढकाल

Next Post

एमालेले मादी–४ मा वडा अध्यक्ष गिरिराज भण्डारी सहित ५ जनालाई दियो टिकट

Next Post
एमालेले मादी–४ मा वडा अध्यक्ष गिरिराज भण्डारी सहित ५ जनालाई दियो टिकट

एमालेले मादी–४ मा वडा अध्यक्ष गिरिराज भण्डारी सहित ५ जनालाई दियो टिकट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.