No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गठबन्धनबाट नागेश कोइरालाले पाए विराटनगर महानगरको टिकट

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १२, २०७९
in Uncategorized, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
गठबन्धनबाट नागेश कोइरालाले पाए विराटनगर महानगरको टिकट
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट बिराटनगर महानगरपालिकाको मेयरको उमेद्धार नागेश कोइरालालाई बनाउने भएको छ । उमेद्धार छनोट गर्न बसेको संसदीय समितिको बैठकले कोइरालालाई उमेद्धार बनाउने निर्णय गरेको हो ।

कोइरालाई मोरंग कांग्रेसका उपसभापति हुन् । उनि डा.शेखर कोइराला पक्ष नेता मानिन्छन् । यसअघि कोइराला संगै अमृत अर्याल र भीम पराजुलीको नाम चर्चामा रहेको थियो तर डा.शेखर निकट मानिने नागेशलाई उमेद्धार बनाउन सभापति शेर बहादुर देउवा तयार भएका हुन् ।

अर्याल देउवा पक्ष मानिन्छन् भने, हालका मेयर समेत रहेका पराजुली कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । कांग्रेसको उपमहानगर र महानगरका उमेद्धार चयन गर्न बैठक बसिरहेको छ ।

काठमाडौंको मेयरमा पनि महाधिवेशन प्रतिनिधि सिर्जना सिंहले टिकट पाएको बालुवाटार स्रोतले जनाएको छ। गठबन्धनबाट विराटनगरको उपमेयर भने जसपाले पाएको छ । जसपाले भने टुंगो लगाएको छैन ।

Tags: नेपाली कांग्रेसविराटनगर महानगरपालिका
ShareTweetPin
Previous Post

इटहरीका कर्ण विश्वकर्माले दिए पूर्व राजा ज्ञानेन्द्रलाई ‘श्रीपेच’ उपहार (भिडियो सहित)

Next Post

गठबन्धन : इटहरीमा हेमकर्ण, धरानमा किशोर मेयरका उमेद्धार

Next Post
कांग्रेस महाधिवेशन : इटहरी सभापतिमा हेमकर्ण विजयी

गठबन्धन : इटहरीमा हेमकर्ण, धरानमा किशोर मेयरका उमेद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.