No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी ६ मा कला, संस्कृति र भेषभुषा सम्बन्धि अभिमूखीकरण सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ५, २०७९
in शिक्षा, समाचार, स्थानीय
0
रामधुनी ६ मा कला, संस्कृति र भेषभुषा सम्बन्धि अभिमूखीकरण सम्पन्न
Share on FacebookShare on Twitter

बक्लाैरी । सुनसरीको रामधुनी ६ बक्लौरीमा कला, संस्कृति र भेषभुषा सम्बन्धि तीन दिने अभिमूखीकरण तालिम बिहिबार सम्पन्न भएको छ ।No description available.नेपाल आलिवासी जनजाति महासंघ नगर समन्वय परिषद् रामधुनी–६ ले बक्लौरीको आयोजना र रामधुनी वडा नम्बर ६ को सहयोगमा तालिम सम्पन्न भएको हो ।

रामधुनी नगरपालिका वार्ड नम्बर ६ वडा कार्यालयको आर्थिक सहयोगममा नगर समन्वय परिषद्ले वडाका ३५ जना युवा तथा किशोरकिशोरीहरुलाई तालिम प्रदान गरेको हो । किशोरकिशोरी तथा युवाहरुलाई विभिन्न भाषा, धर्म, कला, संस्कृतिलगायतको विषयमा जानकारी दिई भावी दिनमा संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको आयोजक संस्थाका सचिव रञ्जित भुजेलले जानकारी दिए ।No description available.तालिममा कलाको विषयमा कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती, संस्कृति सम्बन्धि पर्यटन पत्रकार तथा साहित्यकार विराट अनुपम गौतम र भेषभुसा सम्बन्धि इटहरी नमुना कलेजका प्राद्याापक नितेस गौतमले सहजीकरण गरेका थिए ।

No description available.

ShareTweetPin
Previous Post

गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई, नव प्रतिभा पारस राईलाई

Next Post

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज हुने

Next Post
सर्वोच्चद्धारा कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.