No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

घर–घरमा डिजिटल शिक्षा पुर्याउदै भायानेट, ग्राहकलाई मिदास इ–क्लास निःशुल्क

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७८
in शिक्षा, समाचार, सूचना प्रविधि, हेडलाइन
0
घर–घरमा डिजिटल शिक्षा पुर्याउदै भायानेट, ग्राहकलाई मिदास इ–क्लास निःशुल्क
Share on FacebookShare on Twitter

रामधुनी। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यार्थीको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्देश्यका साथ ई–लर्निङ प्लेटफर्म मिदास एजुकेसनसँग सम्झौता गरेको छ । सम्झौता भएसँगै अव भायानेटका ग्राहकले मिदास ई–क्लास १ महिनासम्म निःशुल्क चलाउन पाउने भएकाछन् ।

मिदासले नर्सरी देखि कक्षा १० सम्म विद्याथिहरुका लागि नेपाल सरकारद्वारा प्रमाणित पाठ्यक्रम ‘मिदास ई–क्लास’ मार्फत उपलब्ध गराउँदै आएको छ । यो सेवा एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गन सकिने भायानेटले जनाएको छ ।
यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउने कम्पनीले लक्ष लिएको छ । मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सहज हुने जनाइएको छ ।

भायानेटले मिदाससँग सहकार्य गरेसँगै अव आफ्ना ग्राहकलाई वैशाखसम्म ‘मिदास ई–क्लास’ निःशुल्क चलाउन दिने भएको हो । एसईई परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीलाई यो एउटा राम्रो अवसर हुने कम्पनीले जनाएको छ ।

भायानेटका ग्राहकले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास ई–क्लास प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागिः यहाँ क्लिक गनूहोस् ।

Tags: भायानेटमिदास इ–क्लासमिदास एजुकेसन
ShareTweetPin
Previous Post

विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई समस्या

Next Post

रामधुनी ९ मा राजेश चौधरीको अध्यक्षमा ४३ सदस्यीय तरुण दल कमिटी गठन

Next Post
रामधुनी ९ मा राजेश चौधरीको अध्यक्षमा ४३ सदस्यीय तरुण दल कमिटी गठन

रामधुनी ९ मा राजेश चौधरीको अध्यक्षमा ४३ सदस्यीय तरुण दल कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.