No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख को क्षति

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १५, २०७८
in समाचार, समाज, हेडलाइन
0
पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी

प्रतिकात्मक तस्बिर

Share on FacebookShare on Twitter

काठमान्डौ । अर्घाखाचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षती भएको छ ।अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज दिउँसो आगलागी भएको हो ।

आगलागीबाट करिब ५० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ आगलागीबाट २ वटा मेसिन १ वटा जेनेटर , सिरक डसना लागायतका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगो निभाउने क्रममा उद्योगी मोहम्द फिरोज बेहोस भएपछि उनलाई उपचारको लागी अस्पताल भर्ना गरिएको छ ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी, स्थानीय दमकल, स्थानिय बासीको सहायताले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

Tags: ५० लाख को क्षतिअर्घाखाँचीमा आगलागी
ShareTweetPin
Previous Post

ईटहरीमा बम विस्पोट हुदा २ जना घाइते

Next Post

रुद्र–गौरी प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृृत हुँदै

Next Post
रुद्र–गौरी प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृृत हुँदै

रुद्र–गौरी प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृृत हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.