No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १३, २०७८
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
सुन्दरहरैंचामा प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगिता समापन भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा २ दिने प्रतियोगिता गरिएको थियो ।

तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।

कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा प्रतियोगिताहरुबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदयमान खेलाडीको पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक तिनपैनी तेक्वान्दो डोजांगले ९ स्वर्ण, २ रजत र १ कास्य हात परे भने सुनसरीले ३ स्वर्ण र मोरंगले २ रजत र ४ कास्य हात पारेको डोजांग प्रमुख सुजन कार्कीले जानकारी दिए ।

त्यसै गरि प्रथम हुने लाई १५ हजार ५ रुपैयाँ , दोश्रो हुने लाई १० हजार ५ रुपैयाँ र तेश्रो हुने लाई ५ हजार ५ रुपैयाँ नगद पुरस्कार र ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट रेफ्रीमा बिमल गुरुङ घोषित भएका छन् भने उत्कृष्ट खेलाडी पुरुष तर्फ मनिस तामाङ र महिला तर्फ पवित्रा श्रेष्ठ घोषित भएका छन्।

कार्यक्रममा सुन्दरहरैचा नगर पालिकाका प्रमुख शिव प्रसाद ढकालले पुरस्कार,ट्रफी,मेडल र प्रमाण पत्र बितरण गर्दै खेल क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले बजेट बियोजन गर्दै खेलाडीको मनोबल गिर्न नदिने र यस्ता खेलकुदका कार्यक्रम स्वास्थ्य जीवन र राष्ट्रिय स्तरलाई चिनाउन ठुलो टेवा पुग्ने बताए ।

ShareTweetPin
Previous Post

सुर्य कम्प्लेक्समा ‘रियलमी’ मोबाईलको सर्भीस सेन्टर

Next Post

सर्लाहीमा बस दुघटना ४ जनाको मृत्यु , ३० जना घाईते

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

सर्लाहीमा बस दुघटना ४ जनाको मृत्यु , ३० जना घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.