No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी ब्यारेजमा हाम फालेका व्यक्तिको प्रहरीद्धरा जीवितै उद्धार

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १०, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0

file photo

Share on FacebookShare on Twitter

रामधुनी । सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको प्रहरीद्धरा जीवितै उद्धार गरेको छ । सप्तकोशी नदीमा हाम फालन्नेमा विराटनगर महानगरपालिका ८ का ६८ वर्षीय बुनई यादव रहेका छन् ।

बुधवार राती ८ बजेको को समयमा यादवले कोशी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेको जानकारी पाए लगत्तै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरीको टोलीले यादवको जीवितै उद्धार गरेको हो ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीप्रहरीद्धरा जीवितै उद्धारसप्तकोशी नदी
ShareTweetPin
Previous Post

बलात्कारको आरोपमा भक्तपुर बाट एक युवक पक्राउ

Next Post

मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण 

Next Post
मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण 

मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.