No Result
View All Result
Tuesday, April 28, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा काँग्रेस प्रवेश गर्नेको लर्को

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ९, २०७८
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सुन्दरहरैंचामा काँग्रेस प्रवेश गर्नेको लर्को
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा संचालन भइरहेको घरदैलो अभियानमा काँग्रेसको विचार मन पराएर नेकपा एमाले, माओवादी केन्द्र लगाएका पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरिरहेका छन् ।May be an image of 6 people, people sitting and people standingमोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ दैनिक जसो घरदैलोमा पुगेर काँग्रेस प्रवेश गराउनुहुन्छ । बुधवार सुन्दरहरैचा वडा नं ४ द्वारा आयोजित नेपाल तरुण दल तदर्थ समिति तथा नेपाल महिला तदर्थ समिति गठन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले विभिन्न पार्टी परित्याग गरी १५ जनालाई नेपाली काँग्रेसमा प्रवेश गराउनुभयो ।May be an image of one or more people, people standing and outdoorsनव गठित नेपाल तरुण दलका १ सय ५३ जना तरुण सदस्यहरू र नेपाल महिला सङ्घका ४९ जना महिला सदस्यहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्दै तामाङले आगामी निर्वाचन काँग्रेसमय बनाउने बताउनुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुख र ७ वटा वडामा नेतृत्व गुमाएको सुन्दरहरैंचा काँग्रेसले यो पटकको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाका सबै जनप्रतिनिधि जिताउनका लागि पर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।May be an image of 8 people, people standing and outdoorsयसअघि वाड नं ३ द्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस प्रदेश नं ’१’ का उपसभापति रमेशजंग रायमाझी र क्षेत्र नं ’६’का सभापति तामाङले ५५ जना प्रवेश गराउनुभएको थियो। सुन्दरहरैंचामा दिनानुदिन अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको सभापति तामाङको सचिवालयले जानकारी दिएको छ ।

Tags: देवराज तामाङनेपाली कांग्रेस
ShareTweetPin
Previous Post

महिला प्रहरी जवान मृत्यु प्रकरण छानविन गर्न समिति गठन

Next Post

प्रदेश नं. १ सरकारका सात वटा निर्णय

Next Post
प्रदेश नं. १ सरकारका सात वटा निर्णय

प्रदेश नं. १ सरकारका सात वटा निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.