No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी ८ मा एकैदिन प्याब्सन बस्ती हस्तान्तरण, संग्रहालय र धरहरा शिलान्यास

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ६, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
रामधुनी ८ मा एकैदिन प्याब्सन बस्ती हस्तान्तरण, संग्रहालय र धरहरा शिलान्यास
Share on FacebookShare on Twitter

रामधुनी । बिपन्न समुदाय तथा बाढी पीडितको स्थानान्तरणका लागि रामधुनी ८ बाध डाँडामा निर्माण गरिएको एकीकृत नमुना प्याब्सन बस्ती हस्तान्तरण गरिएको छ । आइतबार निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन प्याब्सनको केन्द्रिय समितिले निर्माण गरेको नमुना बस्ती उदघाटन गर्दै हस्तानतरण गरिएको हो ।

प्याबसनको करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको एकीकृत नमुना बस्ती रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र प्यावसन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले संयुक्त रुपमा उदघाटन गरेका थिए । प्याबसनको ड्रिम प्रजोक्टको रुपमा २०७६ सालदेखि बिपन्न समुदायलाई केन्द्रित गरेर बस्ती निर्माण सुरु गरेको प्याप्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताए । यसको संरक्षणमा नगरपालिका र समुदायले सकरात्मक साथ दिनेमा आफु बिश्वस्त रहेको पुरीले बताए ।

बस्ती उद्घाटन तथा हस्तान्तरण कार्यक्रमा बोल्दै रामधुनि नगरपालिकाका मेयर जयप्रकास चौधरीले प्याप्सनको उदाहरणिय काममा नगरपालिकाको सदैव साथ र सहयोग रहने बताए । २५ वटा घर निर्माण गरिएको बस्तीमा बिजुली र पानीको समेत व्यवस्था गरिएको छ । साथै आगामी दिनमा बस्ती भित्र बालमैत्री पार्क समेत निर्माण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा प्याब्सनका प्रदेश १ अध्यक्ष तथा बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै रामधुनी नगरपालिका वार्ड नम्बर ८ को भौतिक पुर्वधार कार्यक्रम अन्तर्गतको रकम बाट वडा कार्यालयले उपलब्ध गराएको ५ कट्ठा जग्गामा उराव जातिको संग्रहालय नगर प्रमुख जय प्रकाश चौधरीले शिलान्यास गरेका छन् । भने रामधुनी ८ पौडेल चोकमा सांकेतिक धरहराको वडाध्यक्ष रुद्र बस्नेतले शिलान्यास गरेका छन् ।

Tags: एकीकृत नमुना बस्तीप्याब्सनप्याब्सन बस्ती
ShareTweetPin
Previous Post

प्रेस युनियन इटहरीको कार्यसमिति विस्तार, संयोजकमा बाह्रकोटी

Next Post

अशोक लेल्याण्डको देशै भर सर्भिसक्यम संचालमा

Next Post
अशोक लेल्याण्डको देशै भर सर्भिसक्यम संचालमा

अशोक लेल्याण्डको देशै भर सर्भिसक्यम संचालमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.