No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाल आइडल सिजन–४ को उपाधी भैरहवाका भुपेन्द्र थापा मगरलाई

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ५, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
नेपाल आइडल सिजन–४ को उपाधी भैरहवाका भुपेन्द्र थापा मगरलाई
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल आइडल सिजन–४ को विजेता भुपेन्द्र थापा मगर बनेका छन् । शनिबार भएको नेपाल आइडल सिजन–४ को फाइनलमा भैरहवाका भुपेन्द्र थापा मगर विजेता बनेका हुन् ।

उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन–४ को विजेताको ताज पहिरेका हुन् । बजेता बनेसंगै उनले २७ लाख ५० हजार रुपैँया र ट्रफी प्राप्त गरेका छन्।

फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएर उनले ५ लाख रुपैँया र ट्रफी पाए । त्यस्तै सेकेन्ड रनरअप हुदैँ रामेछापका रञ्चित नेपालीले ३ लाख रुपैँया र ट्रफी प्राप्त गरेका छन् ।

यता झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं बन्न सफल भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा प्राप्त गरेका छन् ।

 

Tags: नेपाल आइडल सिजन–४भुपेन्द्र थापा मगर
ShareTweetPin
Previous Post

महिला संघ सुन्दरहरैंचाले गर्यो चियापान कार्यक्रम (फोटो फिचर)

Next Post

सुनसरीमा २२१ केजी गाँजा बरामद

Next Post
file photo

सुनसरीमा २२१ केजी गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.