No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य आधारहरू

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ३०, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य आधारहरू
Share on FacebookShare on Twitter

रामधुनी । हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरण मैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ । कम्पनीले गुणस्तर सुनिश्चितताका लागि हर सम्भव उपाय अपनाएको पाइन्छ । उत्पादक कम्पनीसँग बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भन्ने मुख्य आधारहरू निम्न रहेका छन् ।

गुणस्तर चिन्ह
नेपाल सरकारले गुणस्तर परीक्षण गरी गुणस्तरीय भएको प्रमाण दिनुलाई गुणस्तर चिन्ह प्राप्त भनिन्छ । गुणस्तर चिन्ह जुनै उत्पादनले प्राप्त गर्न सक्दैन । यो गुणस्तरको मापदण्ड भित्र रहेर गुणस्तरीय वस्तु उत्पादन गरिएको उत्पादकलाई मात्र गुणस्तर चिन्ह प्रमाण पत्र दिइएको हुन्छ । बन्धन सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त सिमेन्ट हो यस कारण सरकारी तवरबाट पनि बन्धन सिमेन्ट गुणस्तरीय प्रमाणित भएको छ ।

आफ्नै उच्च स्तरीय प्रयोगशाला
बन्धन सिमेन्ट उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि सँग आफूले उत्पादन गरेको सिमेन्टको गुणस्तर मापन गर्न आफ्नै उच्च प्रविधिको प्रयोगशाला रहेको छ । जहाँ प्रत्येक दिन प्रत्येक घण्टा अनुभवी प्राविधिकहरुबाट उत्पादन भएको सिमेन्टको गुणस्तरलाई मापन गरिन्छ । गुणस्तरीय सिमेन्ट मात्र वितरणको लागी तयार पारिन्छ ।

उच्च प्रविधिको प्रयोग
बन्धन सिमेन्ट उत्पादक कम्पनीले सिमेन्ट उत्पादनको लागि उच्च स्तरीय जर्मन प्रविधिलाई प्रयोगमा ल्याएको छ । सिमेन्ट उत्पादनको क्रममा स्वचालित प्रविधिको प्रयोग हुने भएको कारण मानवीय जनशक्तिको प्रयोग कम हुने र प्रविधिकै प्रयोगबाट सिमेन्ट तयार हुने भएकाले चुहावट नहुने र सबै उत्पादन एकुरेट हुने भएकाले यसको गुणस्तरमा ह्रास आउने खतरा विल्कुलै हुँदैन ।

गुणस्तरीय कच्चा पदार्थको प्रयोग
बन्धन सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ प्रतिष्ठित कम्पनीहरूबाट प्रशोधित गुणस्तरको ग्यारेन्टी भएको कच्चा पदार्थ मात्र नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले आयात गरी सिमेन्ट उत्पादन गरिरहेको छ ।

ठुला परियोजनामा बन्धन सिमेन्टको प्रयोग
नेपालमा निर्माण हुने ठुला परियोजनाहरूमा प्रयोग गरिने सिमेन्टहरूको गुणस्तर मापन गरिन्छ । गुणस्तरीय प्रमाणित भए पछि मात्र त्यस सिमेन्टलाई परियोजनामा प्रयोग गर्ने अनुमति हुन्छ । बन्धन सिमेन्टको गुणस्तर मापन पछि थुप्रै दक्ष अनुभवी इन्जिनियरहरूको पहिलो रोजाइ बन्धन सिमेन्ट बन्न सफल भएको छ । जसको कारण बन्धन सिमेन्ट लिखु जलविद्युत आयोजना, अरुण तेस्रो जस्ता ठुला परियोजनाहरूमा प्रयोग भइरहेको छ ।

यस कारण बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भनेर पुष्टि गर्दै निर्धक्क प्रयोग गर्न सकिन्छ ।

Tags: बन्धन सिमेन्टबन्धन सिमेन्ट उत्कृष्ट
ShareTweetPin
Previous Post

थारु संस्कार अनुसार जीवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाङ्कन हुँदै

Next Post

प्रदेश १ सभामा सञ्चार माध्यमसम्बन्धी विधेयक दर्ता

Next Post
प्रदेश १ सभामा सञ्चार माध्यमसम्बन्धी विधेयक दर्ता

प्रदेश १ सभामा सञ्चार माध्यमसम्बन्धी विधेयक दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.