No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा सञ्चारकर्मीहरूको निस्शुल्क आँखा तथा कान परीक्षण गरिने

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १७, २०७८
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा सञ्चारकर्मीहरूको निस्शुल्क आँखा तथा कान परीक्षण गरिने
Share on FacebookShare on Twitter

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा एकदिने निःशुल्क आखा तथा कानको परिक्षण गर्ने भएको छ ।

इटहरीमा सञ्चारकर्मीसहित परिवारको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सह आयोजनामा फागुन १९ सुनसरीका सञ्चारकर्मीहरुको निःशुल्क आखा तथा कानको परिक्षण गर्ने भएको हो ।

पछिल्लो समय डिजिटल माध्यमबाट पत्रकारीता हुन थालेसँगै बिशेषगरी आँखा तथा कानमा समस्याहरू बढिरहेको भन्दै प्रेस युनियन सुनसरीले बृहत् निस्शुल्क आँखा तथा कान परीक्षण गर्न लागेको युनियनका सचिव विवेक भट्टराईले जानकारी दिए ।

विराटनगर आँखा अस्पतालले चिकित्सकीय टोली तथा अन्य प्राविधिक सहयोग गर्ने राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकालले बताए । कार्यक्रममा सञ्चारकर्मीका साथै उनीहरूको परिवारका सदस्यहरूको समेत निस्शुल्क आँखा तथा कान परीक्षण गरिने ढकालले जानकारी दिए । परीक्षण इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा गरिने नेपाल प्रेस युनियन सुनसरीले जनाएको छ ।

Tags: आखा परीक्षणकान परीक्षणनेपाल प्रेस युनियन सुनसरीराष्ट्रिय फोटो पत्रकार समूहविराटनगर आँखा अस्पताल
ShareTweetPin
Previous Post

संसद् भवन अगाडि शंकास्पद बस्तु

Next Post

इटहरीमा १५ करोडमा छात्रावाससहितको तीन तले भवन निर्माण सुरु

Next Post
इटहरीमा १५ करोडमा छात्रावाससहितको तीन तले भवन निर्माण सुरु

इटहरीमा १५ करोडमा छात्रावाससहितको तीन तले भवन निर्माण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.