No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हरिनगरमा बालक अपहरणको प्रयास, ईन्जात मियाँ पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १५, २०७८
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
हरिनगरमा बालक अपहरणको प्रयास, ईन्जात मियाँ पक्राउ
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगरबाट बालक अहपरण गरेर लैजादै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा १० जल्पापुरका ईम्तियाज भन्ने ईन्जात मियाँ रहेका छन् । शनिबार हरिनगर ६ इसराइल कामतबाट शिवचरण मेहताको १३ बर्षीय छोरा धिरजकुमार मेहतालाई अपहरण गरि लैजादै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय सुनसरी जनाएको छ ।

अज्ञात व्यक्तिले मोटरसाइकलमा बालकलाई जर्बजस्ती चढाएर अपहरण गरेको भन्ने सुचना पाउन साथ प्रहरी चौकी भुटाहाको टोली परिचालन भएको थियो । प्रहरीले हरिनगर १ भुटाहाको भित्री सडक खण्डमा भारतीय नम्बरको मोटरसाइकलमा बालकलाई चढाउन खोज्दै गरेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनलाई तत्काल उद्दार गरेर सोधपुछ गर्दा ईन्जातले को २६ प ४२२४ नम्बरको मोटरसाइकलमा जर्बजस्ती चढाएर लगेको बालकले वयान दिएका थिए ।

पक्राउ परेका मियाविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १७ अनुसार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Tags: पक्राउबालक अहपरणहरिनगर
ShareTweetPin
Previous Post

संसद्बाट एमसीसी अनुमोदन

Next Post

माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल

Next Post
माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल

माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.