No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

करुणाको हत्यामा संलग्नलाई कडा कार्वाहीको माग गर्दे लेटाङमा विद्यार्थीको प्रदर्शन

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १५, २०७८
in अपराध, समाचार, समाज, स्थानीय, हेडलाइन
0
करुणाको हत्यामा संलग्नलाई कडा कार्वाहीको माग गर्दे लेटाङमा विद्यार्थीको प्रदर्शन
Share on FacebookShare on Twitter

लेटाङ । मोरङको लेटाङ- ८ की ११ वर्षीया करुणा राईको करणी गरि हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

 

आइतबार करुणा अध्ययन गर्ने जाँते माध्यमिक विद्यालय परिसरबाट प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले लेटाङ बजारमा पुगेर नाराजुलुस गर्दै दोषिलाई कडा भन्दा कडा कारर्वाही माग गरेका हुन् । पदर्शनमा निस्किएका विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय लेटाङ, लेटाङ नगरपालिकाको कार्यालय र स्थानीय वीपी चौकमा दोषीलाई कडा कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा सहभागी भएका विद्यार्थीहरुले दोषीलाई कडा कारवाही गर्नुपर्ने, ज्यामिरे क्षेत्रका विद्यार्थीलाई आवत जावत गर्न गाडीको व्यवस्था गर्नुपर्ने, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, ज्यामीरे क्षेत्रमै कक्षा ८ सम्मको पठनपाठन सञ्चालन हुनेपर्ने, जाँते माविमा छात्राबास सञ्चालन गर्नुपर्ने र ज्यामिरे क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्नुपर्ने लगायतका माग राखेका छन् ।प्रदर्शन पश्चात नगरपालिकामा भएको छलफलमा नगरपालिकाले दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन सम्बन्धित निकायलाई खवरदारी गर्ने, विद्यालय आवतजावत गर्नका लागि तत्काल सवारी साधन उपलब्ध गराउने, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने लगायतका विषयमा सहमति गरेको छ । यस्तै ज्यामीरे क्षेत्रमै कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गर्न, जाँते माविमा छात्राबास सञ्चालन गर्न र ज्यामिरे क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि समेत पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

गत बुधबारदेखि हराइरहेकी करुणाको शव स्थानीय सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार विहान भेटिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरपोमा स्थानीय ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ । गीरिले आफुले करणी पश्चात बालिकाको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

Tags: करुणा राईकरुणा राईको हत्यालेटाङ नगरपालिका
ShareTweetPin
Previous Post

संसद् भवन भित्र मर्यादापालक बेहोस्

Next Post

संसद्बाट एमसीसी अनुमोदन

Next Post
संसद्बाट एमसीसी अनुमोदन

संसद्बाट एमसीसी अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.