No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पल शाह खोज्दै प्रहरी,अदालतमा हाजिर शुभचिन्तकहरुको सुझाव

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १३, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
पल शाह खोज्दै प्रहरी,अदालतमा हाजिर शुभचिन्तकहरुको सुझाव
Share on FacebookShare on Twitter

रामधुनी। १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि अभिनेता पल शाह सम्पर्क बिहिन भएका छन्। कास्की घर भएका किशोरीका बुबाले आफ्नी छोरीमाथि पटकपटक पलले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि उनी मोबाइल अफ गरेर सम्पर्कबिहिन बनेका हुन् ।

तर सामाजिक सञ्जालमा सक्रिय छन्। पलले बुधबार फेसबुकमार्फत केही अडियो सार्वजनिक गरेका छन्। सो अडियोमा उनले दुर्गेश थापा, सरोज ओलीलगायतकाले फसाएको दाबी गरेका छन्।

बिहीबार पल शाह बालुवाटार त कहिले पुतलीसडकमा गएको उनको मोबाइल लोकेसनले देखाएको प्रहरीले जनाएको छ। तर एक छिनमा मोबाइल अफ भएको प्रहरीले जनाएको छ। पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, काठमाडौँ र ललितपुर परिसरको टोली खटिएको छ। पलले काठमाडौँ छाडि नसकेको प्रहरीको निष्कर्ष छ। पल शाहलाई भने सिधै अदालतमा गएर हाजिर हुन शुभचिन्तकहरूले सुझाव समेत दिएका छन्।

Tags: अदालतपल शाह
ShareTweetPin
Previous Post

ललिता निवास जग्गा प्रकरण: न्यायाधीशविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चोले गर्यो खारेज

Next Post

आगलागी हुँदा क्रसर उद्योगमा २० लाखको क्षति

Next Post
आगलागी हुँदा क्रसर उद्योगमा २० लाखको क्षति

आगलागी हुँदा क्रसर उद्योगमा २० लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.