No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोटरसाइकलको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ११, २०७८
in समाचार, समाज, हेडलाइन
0
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

विर्तामोड । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर–८ का १९ वर्षीय श्याम मगर रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको उपचारका क्रममा बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय झापाले जनाएको छ ।

मंगलबार बेलुकी पौने ८ बजको समयमा मेचीनगर–७ स्थित सडकमा पैदल हिडिरहेका मगरलाई मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको जनाएको छ ।

ShareTweetPin
Previous Post

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Next Post

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानून मन्त्रालयमा प्रारम्भिक छलफल

Next Post
प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानून मन्त्रालयमा प्रारम्भिक छलफल

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानून मन्त्रालयमा प्रारम्भिक छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.