No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ८, २०७८
in प्रदेश, समाचार, हेडलाइन
0
खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन
Share on FacebookShare on Twitter

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्टुले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसङै सस्थाले विद्यालयलाइ परियोजना हस्तान्तरण गरेको हो । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यबस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहेका मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताए। मन्त्री कार्कीले आधुनिक समाज सङ्सङ्गै सिकाइको माध्यमलाई पनि आधुनिक ढंगले चल्नुपर्नेमा जोड दिए । उनले परीक्षामा पास गर्न लाई पढ्ने र पढाउने बानी त्याग्नुपर्ने बताए । नैतिक शिक्षामा जोड दिन शिक्षकहरुलाइ उनको निर्देशन छ ।

मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागाएतका संरचना निमार्ण गर्नुपर्ने बताए। त्यस्का लागि प्रदेश सरकारले आवस्यक सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा रतुवामाइ नगरपालिका मेयर रविन राइले अन्तर्राष्ट्रिय सस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताए ।

परियोजनाका निर्देसक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना संचालनमा रहेको बताए। सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको सस्थाले बताएको छ ।

परियोजनाको नेपालमा संयोजन वर्क फर नेपालले गरेको थियो ।

 

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीमन्त्री कार्कीरतुवामाइ नगरपालिकाविराटनगर महानगरविराटनगर महानगरपालिका
ShareTweetPin
Previous Post

बढ्न थाल्यो चुनावी माहौल, सुन्दरहरैंचा मेयरमा तामाङको उमेद्धारी घोषणा

Next Post

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

Next Post
मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.