No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पूर्व मुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २२, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
पूर्व मुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साविकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको निवास भएको वडा हो ।

शनिबार परेको माघेझरीका बाबजुद पनि बृहत् भेलाको आयोजना गरी वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी सुनसरीका कार्यालय सचिव विनोद कटुवालले जानकारी दिएका छन् । उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवाष राईले बताए । ‘नगरका सबैजसो वडामा हाम्रा कमिटीहरू गठन हुन पुगेका छन्’ शनिबार सम्पन्न वडा भेलाको अध्यक्षता गरेका राईले बताए ।उनले ६ नम्बर वडा कमिटी गठनपछि पार्टीमा नयाँ ऊर्जा थपिएको बताए ।

भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले इनरुवा नगरपालिकाको वडा नं. ६ कमिटी सानदार ढंगले गठन हुँदा त्यसले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको चर्चा गरे । उनले विगतमा विभिन्न आश र प्रलोभनमा मन्त्री, मुख्यमन्त्री हुने लोभमा पार्टी छाड्ने प्रवृत्ति देखिएको आरोप लगाए । कम्युनिष्ट पार्टीको मूल्य र मान्यताअनुरुप एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनै नसक्ने जिकिर गर्दै उनले नेकपा एकीकृत समाजवादी नै निकट दिनमा मूलधारको पार्टी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष निरौलाले पार्टीभित्र देखिएका अवसरवादी र आत्मसमर्पणवादी चरित्र चिनिन थालेसँगै जिल्लामा विभिन्न कमिटी गठन हुने कार्यले तीब्रता लिन थालेको बताए । शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर(अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ ।

Tags: इनरुवा नगरपालिकाएकीकृत समाजवादीएमाले स्थायी कमिटी सदस्य भीम आचार्यनेपाल कम्युनिष्ट पार्टीपूर्व मुख्यमन्त्री भीम आचार्य
ShareTweetPin
Previous Post

फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी

Next Post

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल बारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री बिच छलफल

Next Post
सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल बारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री बिच छलफल

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल बारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री बिच छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.