No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम टोल टोलमा

फलैचा न्यूज by फलैचा न्यूज
माघ २१, २०७८
in समाचार, समाज
0
सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम टोल टोलमा
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकाको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम सुत्केरी भेट्न टोल टोल पुगेकी छिन् ।

इटहरी अस्पतालमा सुत्केरी गराइएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।

इटहरी ३,६,७,८ र ९ का १० जना सुत्केरीलाई पोसिलो खानेकुरा,आमा र वच्चालाई न्यानो कपडा सहित भेटघाट गरिएको उपमेयर गौलमले बताइन् । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा कोरोना महामारीले जटिलता भइरहेकोवेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा गाँउवासीनै भेला भएर खुसी मनाएका छन् ।

उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्यामा समेत बृद्धि भएको छ ।

Tags: इटहरी उपमहानगरपालिकाइटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमउपमेयर लक्ष्मी गौतमउपमेयर सुत्केरी भेट कार्यक्रम
ShareTweetPin
Previous Post

पूर्वमै पहिलो पटक नोबेलले गर्यो दुरविनबाट ढाडको नसा च्यापिएको सफल शल्यक्रिया

Next Post

धरानबाट लागुऔषध सहित ४ जना पक्राउ

Next Post
धरानबाट लागुऔषध सहित ४ जना पक्राउ

धरानबाट लागुऔषध सहित ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.