No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पूर्वमै पहिलो पटक नोबेलले गर्यो दुरविनबाट ढाडको नसा च्यापिएको सफल शल्यक्रिया

फलैचा न्यूज by फलैचा न्यूज
माघ २१, २०७८
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
उर्लाबारीका संक्रमितको नोबेलमा मृत्यु
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ । तर, दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन कमै हुन्छ ।’ डा.काफ्ले भन्छन्, ‘काठमाडौं बाहिर पहिलो पटक हामीले यस्तो अप्रेशन सफलतापूर्वक गरेका हौं, यसअघि मोफसलमा यस्तो अप्रेशन भएको थिएन ।’No description available.

धिमालको ढाडमा सानो प्वाल बनाएर दुरविनको माध्यमबाट अप्रेशन गरिएको हो । यसअघि यस्तो अप्रेशन चिरेर गर्ने गरिन्थ्यो । दुरविनको माध्यमबाट अन्य किसिमका अप्रेशन भइरहन्छन् । नोबेलमै पनि दुरविनको प्रयोग गरेर दिनमै दर्जनौैं अप्रेशन गर्ने गरिएको छ । तर, ढाडको नसा च्यापिएको समस्याको अप्रेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन । यो नयाँ प्रविधिबाट नोबेलले पहिलो पटक अप्रेशन थालेको हो ।

No description available.

दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन गर्दा सानो घाउ हुँने भएकाले विरामीलाई निकै सहज हुन्छ । सानो घाउ हुँनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै विरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन् । विरामी धिमालले पनि बर्षौं अघिदेखिको समस्या अप्रेशनपछि तत्काल सुधार भएको प्रतिक्रिया दिए । अप्रेशनपछि निको भएर धिमाल अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

Tags: नोबेल शिक्षण अस्पतालबरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले
ShareTweetPin
Previous Post

नेपालमा कोरोना सङ्क्रमितको संख्या घट्दो, ज्यान गुमाउनेको सङ्ख्या बढ्दाे

Next Post

सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम टोल टोलमा

Next Post
सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम टोल टोलमा

सुत्केरी भेट कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतम टोल टोलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.